उमेदबारहरुको नामावली

 

यहि सेप्टेम्बर १२ सोमबार  समाजको २ बर्षे कार्यकालको लागि  हुनगहि रहेको कार्यसमितिको निर्बाचनको लागि आफ्नु उमेदवारी दिनुभएका उमेदबार हरु को नाम निम्न प्रकार छ

१.श्री कृष्ण  ढकाल - अधक्ष्य

२. श्री भोजराज भण्डारी -उपाधक्ष्य

३ श्रीमति सिता खरेल -उपाधक्ष्य

 

४ श्री शंकर भण्डारी - सचिब

५ श्री प्रकाश तिवारी - सह-सचिब

६. श्री लिल बहादुर थापा - कोषाधक्ष्य

७. श्री यज्ञ लाल  खरेल - सह-कोषाधक्ष्य

केन्दीय समितिका पदेन सदस्यको लागि पेश गर्नु भएका उमेदवारीहरु नामवली यस प्रकार छ

१ . राम  प्रसाद न्युपाने

२. तारा प्रसाद लम्साल

३. टेकमान सिंजाली

४ . चिन्तामणि खरेल

५. प्रेमलाल घिमिरे

६. राम  सहनी

७. मधु उपाध्या

८. टिका राम भण्डारी

नोट : उमेद्वारी फिर्ता लिन चाहानु हुने उमेदबार हरुले ११  तारिक सेप्टेम्बरको  बिहान  ११   बजे  भित्र चुनाब कमिटीमा मा जानकारी गराई सक्नु पर्ने 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *