मतदाताहरुको सूची

सेप्टेम्बर ३ मा निकालिएको  सूचना बमोजिम मतदाता सूची प्रकाशित गरिएको छ केहि कमि कमजोरी देखिएमा तोकिएको समयभित्र खबर गर्नु भए सुधार गर्न सकिने छ

तल उल्लेखित सुचिमा सदस्यता नम्बरमा  "M" अथवा  "D" लागेका सदस्य हरुले आफ्नु मतदिन पाउनेछ   र यदि सदस्यता नम्बरमा  मा "M" अथवा "D" छैन भने ११ तारिक साझ ४ बजे भित्र सदस्यता सुल्क तिरेर आफ्नु  मत सुरक्षित  गर्न सक्नु हुनेछ    सदस्यताको  नम्बरमा  " j " लागेको  भए नाबालक सदस्यता भन्ने बुझिन्छ  र नाबालक सदस्यहरुले मतदान दिन पाउने छैन
धन्यबाद

निर्बाचन समिति

Download (PDF, 499KB)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *