यहि सेप्टेम्बर २४ तारिक शान्ति नेपाली समाज को अधिबेसनमा उपस्थिति को लागि सबैलाई आग्रह

सूचना! सूचना !!  सूचना !!!
शान्ति नेपाली समाज बेलायतको चौथो अधिवेशनको लागि सम्पूर्ण सदस्यहरुको जानकारी लागि यो सूचना जारि गरिएको छ । समाजको नयाँ नेतृत्वको समेत निर्वाचन हुनिहुनाले  सो अधिवेशनमा भाग लिन चाहानु हुने नेपालीहरुले यथासिघ्र सम्पर्क गर्नु हुन सूचित गरिन्छ । साथै निम्म मिति, स्थान र समयमा हुने सो अधिवेशनमा उपस्थितभै सभालाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिनु हुन आग्रह गरिन्छ । सो साधारणसभामा भाग लिन र उम्मेदवार बन्न  चाहानेहरुले संस्थाको सदस्यता नवीकरण  गर्न  सचिव प्रकाश तिवारी संग सम्पर्क गर्नुहुन पनि अनुरोध गरिन्छ ।
सम्पर्क : अध्यक्ष श्री कृष्ण ढकाल (07795086674)
           सचिब  श्री प्रकाश तिवारी (07492789224)
Date: 24 - 09 - 2018  सोमबार
Time : 10 to 5pm
Venue: OAKDALE SOCIAL CLUB, OAKLANE, WEST BROMWICH, WEST MIDLANDS, B70 8PR
शान्ति नेपाली समाज बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *