शान्ति नेपाली समाज बेलायतको आयोजनामा दशैं ,तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न

शान्ति नेपाली समाज ,बेलायत ले विजया दशमी तथा सुभ दिपावली २०७४ को अवसर पारेर बिसेष सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ| सस्था का वर्तमान अध्यक्ष एबम कायक्रमका सभापति  श्री कृष्ण ढकाल र सस्थाका सल्लाहकार एबम कार्यक्रमका प्रमुख अतिथि श्री …

Read more

शान्ति नेपाली समाज बेलायत’ को आयोजनामा नयाँ वर्ष २०७४ कार्यक्रम भव्यताका साथ सम्पन्न

शान्ति नेपाली समाज बेलायत को आयोजना मा १८/०४/२०१७ तारिकको दिन नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ| सस्था का अध्यक्ष श्री कोशलेश्वर ढकाल को सभापतित्वमा, प्रमुख अथिति महामहिम  राजदुत डा. दुर्गा बहादुर …

Read more

शान्ति नेपाली समाज बेलायतको आयोजनामा दशैं ,तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न !! फोटोफिचर र भिडियो हाइलाइट सहित !!

शान्ति नेपाली समाज ,बेलायत ले विजया दशमी तथा सुभ दिपावली २०७३ को अवसर पारेर बिसेष सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ| सस्था का वर्तमान अध्यक्ष एबम कायक्रमका सभापति श्री कृष्ण ढकाल र लोक प्रिय कलाकार एबम कार्यक्रमका प्रमुख अतिथि …

Read more

उमेदबारहरुको नामावली

 

यहि सेप्टेम्बर १२ सोमबार  समाजको २ बर्षे कार्यकालको लागि  हुनगहि रहेको कार्यसमितिको निर्बाचनको लागि आफ्नु उमेदवारी दिनुभएका उमेदबार हरु को नाम निम्न प्रकार छ

१.श्री कृष्ण  ढकाल - अधक्ष्य

२. श्री भोजराज भण्डारी -उपाधक्ष्य

३ श्रीमति सिता खरेल -उपाधक्ष्य

 …

Read more