मतदाताहरुको सूची

सेप्टेम्बर ३ मा निकालिएको  सूचना बमोजिम मतदाता सूची प्रकाशित गरिएको छ केहि कमि कमजोरी देखिएमा तोकिएको समयभित्र खबर गर्नु भए सुधार गर्न सकिने छ

तल उल्लेखित सुचिमा सदस्यता नम्बरमा  "M" अथवा  "D" लागेका सदस्य हरुले आफ्नु मतदिन पाउनेछ   र …

Read more

यहि सेप्टेम्बर १२ तारिक शान्ति नेपाली समाज को अधिबेसनमा उपस्थिति को लागि सबैलाई आग्रह

समाजले  बिभिन्न रचनात्मक र उदाहरणिय काम गर्दै ४ बर्ष पार गर्न लागेको  र  समाज को  अधिबेसन सेप्टेम्बर १२ तारिक   राइ फंसन हल बर्मिन्घम मा बिहान १० बजे बाट हुन गहिरहेको हुदा उक्त अधिबेसन मा सबैको उपस्थितिको लागि अनुरोध गर्दछौ , साथै …

Read more