शान्ति नेपाली समाज बेलायत द्वारा तीज (हरितालिका २०७० ) कार्यक्रम भव्यता का साथ सम्पन्न.।

शान्ति नेपाली समाज बेलायत द्वारा तीज (हरितालिका २०७० ) कार्यक्रम भव्यता का साथ सम्पन्न.।

बेलायत को बर्मिङ्घम मा ‘शान्ति नेपाली समाज बेलायत ‘को भाद्र् १८ गते (०२/०९/२०१३) सोमबार को दिन पण्डित श्री चिन्तामणि पाण्डे को सभापतित्व र नोटीङ्घम नेपाली समाज का अध्यक्ष श्री तारा भण्डारी र यस सस्था का अध्यक्ष श्री काशिनाथ शर्मा को प्रमुख अतिथ्य मा २०० भन्दा बढी सहभागी उक्त कार्यक्रम मा पानस मा दिप प्रज्वल गरि कार्यक्रम को समउद्घाटन गर्नु का साथै तीज को सुभकामना आदान प्रदान ,सास्कृतिक कार्यक्रम तथा चिया पान कार्यक्रम भव्यता का साथ सम्पन्न भयो।
उक्त कार्यक्रम मा सस्था का सचिव श्री कोश्लेसोर ढकाल ले स्वागत मन्तब्य दिनु भएको थियो र उहाले संसार मा जहाँ रहेपनि हामी नेपाली हौ हाम्रो कला सस्कृति लाई भुल्नु हुदैन । हामीहरु ले हाम्रो कला सस्कृति लाई निरन्तर दियौ भने भोलि हाम्रा सन्तति ले पनि हामी नेपाली हौ र हाम्रा चाड पर्ब यसरि मनाउनु पर्छ भन्ने कुरा भुल्ने छैनन् भन्दै र विभिन्न संदेश मुलक आफ्ना विचार ब्यक्त गर्नु भएको थियो ।

शान्ति नेपाली समाज ‘बेलायत ‘
सचिव श्री कोश्लेसोर ढकाल
बिर्मिङ्घम ,बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *